Hello Everyone ! Praise the Lord
We have come such a far in this series and finally we are here in our final episode. In this journey of faith, we got to learn many more deepest revelation from the Lord. I would like to give all credit to our almighty omniscient God for He provided every wisdom, knowledge, opportunity and tools for this succession to complete 'Faith Series'.
Introduction : In this final episode we are going to look in to the 'fight of Faith'. So many Christians see this life as a playground instead of a battleground. They have the mentality that as long as I am a Christian then I’ll never have to face the enemy.
विश्वास निरन्तर चलिरहने यात्रा हो। यो जीवनशैली हो। यो केवल हामीले हाम्रो विगतमा कुनै बिन्दुमा गरेको कुरा होइन्।
According to Dr. Martin Lloyd-Jones's series of commentaries one of the false doctrine that church has been prioritizing is "we must let God do it all for us." That means you have nothing to do as a Christian, but just let God do it all for you. You do not have to overcome, because God will do it for you. They claim it is not our battle but God's. How does Ephesians 6:10 relate to us in practice, in our day-to-day needs, in our constant warfare against Satan, the world, and our own human nature?
The apostle Paul refutes this false teaching that God does it all for us in his exhortation for us to 'Put on the whole armor of God.' He repeats the exhortation here in Ephesians. As mention by Apostle Paul,
२ तिमोथी ४ः७. मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्वासलाई बचाइराखेको छु।
Paul refers us as 'Soldiers' of God (2 Timothy 2:3-4) and as a soldier we must be prepare for upcoming battles. Many time we do not want to acknowledge and realize that we are in battle zone.
धेरै पटक हामी हेलचेक्राइसाथ जिइरहेका हुन्छौं। युद्धभूमीमा लॅंडाइ लॅंडने सेना पूर्ण तयारी, सतर्कता र अनुशासनसाथ हिॅंडछ। उसको सानो गल्ती र हेलचेक्राइले उसको शत्रुहरू ऊ माथी हाबि हुन सक्छ।
What is fight of faith?
The language used in 1 Timothy 6:12 is more Olympic than battlefield language. Even the different Bible versions I highlighted above suggest the text is drawing parallels from athleticism. The picture portrayed is that of an athlete contending or striving in a marathon race for a prize. The word "fight" (1 Timothy 6:12) in Greek is ἀγωνίζου (agōnizou:आगोनिजु) and is related to ἀγωνιζόμενος (agōnizomenos:आगोनिजुमेनोस) in 1 Corinthians 9:25, which means "to compete in the games."
So it is not true that as a Christian we are not to do anything but to abide in God and He will do all things for us but the truth is we have so much work and responsibility to do as a Christian but we have to do them through the Holy Spirit and with the help and strength of God.
यसकारण हामी इशाईहरूले केहि गर्नुपर्दैन सबै थोक परमेश्वरले गर्नुहुन्छ, हामी वस हात बाढेर उॅंहामाथि निर्भर भए पुग्छ भन्ने धारणा गलत छ तर एक इशाईको रूपमा हामीले त्यॅंहा गर्नुपर्ने काम र जिम्मेवारीहरू थूप्रै छन्। हामीले ती कामहरू पवित्र आत्माको अगुवाई र परमप्रभुको शक्तिको भरपूरीतामा गर्नुपर्ने हुन्छ।
In Philippians 3 Paul spoke of 'pressing toward the goal.'
"Not that I have already attained, or am already perfected; but I press on, that I may lay hold of that for which Christ Jesus has also laid hold of me. Brethren, I do not count myself to have apprehended; but one thing I do, forgetting those things which are behind and reaching forward to those things which are ahead, I press toward the goal for the prize of the upward call of God in Christ Jesus" - (Philippians 3 :12-13)
मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो! १३. भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु। फिलिप्पी ३ः१२-१४
We can see clearly, after being Christian we do not finish the race or we haven't reached our goal but we just started our race and journey. We still have lot to go.
- 'Fight of Faith' finishes the race:
"Finishing Run is more important than winning it"
तपाई कसरी सुरुवात गर्नुहुन्छ भन्दा पनि तपाई कसरी अन्त गर्नुहुन्छ भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ।सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ जित्नु होइन तर हार नमान्नु हो।
Story of Derek Redmond ( 1992 Olympic marathon runner)
सन १९९२ मा बार्सिनोलामा भइरहेको विश्व ओलम्पिक दौडमा संयुक्त राज्यकोतर्फबाट डेरेक रेडमोण्ड ४०० मिटरको दौडमा भाग लिइरहेका थिए। लांखौ दर्शकहरुले भरिएको रंगशाला अनि हरेक धावक जो स्वर्ण पदकको लागि दौडिरहेको थिए, तिनीहरुको लागि यो जित जीवनको सबैभन्दा अविस्मरणीय दिन हुने थियो। तर दौडको बिचमा अचानक रेडमोण्डको पाखुराको पछाडिको मासु च्यातिन्छ र दौडन नसकेर बिचमै रोकिन्छ। डेरेक पिडाले दौडको बिचमै दुख मान्दै आफ्नो पाखुरा समातेर बस्न बाँध्य हुन्छ। ऊ आफ्नो दौडलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुग्दछ। उसँग दौडलाई रोक्ने कारण थियो तर ऊ त्यति लामो यात्रा गरेर दौडलाई बिचमै अन्त गर्न होइन आएको थिएन। तर एउटा खुट्टा खोच्याउँदै लरबर गर्दै दौडलाई जारी नै राख्छ। अचम्म तरिकामा भीडबाट एउटा वृद्ध मानिस दौडदै आएर रेडमोण्डलाई अंगालो हालेर दौडलाई सिद्ध्याउन मदत गर्छ ऊ रेडमोण्डको बुबा थियो।
Apostle Paul says, "I have fought the good fight, I have finished the race, I have kept the faith" (2 Timothy 4:7), here in this verse He didn't mention 'I have won the race...' because that is what today we doing. We want to win the race at any cost but God want us to just finish the race. Each day we are being selfish, self-centered, greedy, over- proudness because somehow and anyhow we want to win the race although it needs to hurt someone but that is worldly way to finish the race.
Our confidence is in the Lord. We are in battle with Goliath. David’s confidence wasn’t in his physical strength or ability. His personal confidence rested squarely upon Jehovah God, Who had delivered him in the past. David had learned that God was always faithful. Look upon God and trust Him completely in your battle.
- He was stoned at Lystra (लुस्त्रा) (Acts 14:19) but continued to witness.
- He was shipwrecked (जहाजको ध्वंस) (Acts 27:27-28:5), but he kept on serving God.
- He was humiliated by whipping five times (2 Corinthians 11:24), but he still kept the faith.
विश्वास एक लडाँई हो जुन हरेक दिन एउटा इशाईले लडँनुपर्छ। यस लडाँईको निम्ति एक इशाईले निरन्तर कठोर परिश्रम गर्दै अनुशासनमा जिउनुपर्छ र कतिपटक संघर्ष गर्नुपर्ने हुन्छ। कतिपटक विश्वासको बिऊ भन्दा बढि हाम्रो हृदयमा भएको अविश्वासको बिऊ फस्टाउँछ। त्यस्तो समयहरुमा हामीले पनि भूत लागेको केटाको बाबुले भनेझैं भन्नुपर्छ, "म विश्वास गर्दछु। मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।" (मर्कुस ९:२४)
त्यस बुबाको यस भनाइमा उसको मनमा विश्वास साथै अविश्वास पनि भएको विरोधाभास हृदयलाई बुझिन्छ; यो कुनै नयाँ कुरा होइन, यस्तो विरोधाभासचाहिँ सबै युगका परमेश्वरका जनहरूले अनुभव गरेका छन्। हामीले विश्वास गर्न चाहँदा-चाहँदै पनि हाम्रो मनमा कतै न कतै शङ्का हुन्छ। हामी प्रार्थना गर्छौं तर एकैछिनपछि होला या नहोला भनेर शंका पनि गरि पठाउँछौ। शंकै नगरे पनि प्रार्थनामा गरेको विषय अवश्य नै हुन्छ भनेर निश्चयता चाहिँ हुँदैन्। हामी सबैजना यो युद्ध लडिरहेका हुन्छौं।
बाइबलले सबै प्रकारका परीक्षा र चुनौतीहरुको सामना गर्ने मानिसहरुको वास्तविक जीवन कथाहरु रेकर्ड गर्दछ। यी अनुभवहरुद्धारा परमेश्वरले तिनीहरुलाई महत्वपूर्ण पाठ सिकाउनुभयो। तिनीहरुको कथाहरुबाट हामीले पनि धेरै पाठहरु सिक्न सक्छौं। प्राय:बाइबलले हामीलाई विश्वासको लडाँईमा हामी अघि गएका महिला र पुरुषहरुको जीवनीबाट मार्ग देखाउँछ।
हामी युद्धभूमिमा छौं। यो युद्धचाहिँ शैतानिक फौजहरूको विरोधमा, पतित स्वर्गदूतहरूका सेनाहरूको विरोधमा र शक्तिशाली दुष्ट आत्माहरूको विरोधमा हो। हामीले आफ्ना शत्रुहरूलाई देख्न सक्दैनौं, तर हाम्रो वरिपरि सधैं दुष्ट आत्माहरू छँदैछन्। हो, तिनीहरूले कुनै साँचो ख्रीष्ट-विश्वासीमा वास गर्नै सक्दैनन्, तर तिनीहरूले उसलाई थिच्न, पेल्न, दु:ख दिन र सताउन सक्छन्। ख्रीष्ट-विश्वासीहरू दुष्ट आत्माहरूमाथि केन्द्रित जीवन जिउनुहुँदैन; उनीहरू दुष्ट आत्माहरूसँग डराउनुहुँदैन। तिनीहरूका आक्रमणहरूको सामना गर्नलाई सक्षम हुन उनीहरूलाई परमेश्वरको शस्त्ररूपी हतियारको खाँचो पर्छ।
"Dear friends, although I was very eager to write to you about the salvation we share, I felt compelled to write and urge you to contend for the faith that was once for all entrusted to God’s holy people" - Jude 4
किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्त रूपले तिमीहरूका माझमा पसिसकेका छन्। यिनीहरू ईश्वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्वामी र प्रभु, येशू ख्रीष्टलाई इन्कार गर्छन्। यहूदा ४
Jude is speaking about 'Stewardship of Faith'. What is stewardship of Faith?
Bible tells us, Jesus is the 'the founder and perfecter of our faith' हाम्रो विश्वास सुरू गर्नुहुने र पुरा गर्नुहुने (Hebrew 12:2) so owner of our faith is Jesus Christ and we are stewards of it. So while Jude was speaking about entrusted faith, he had this concept of stewardship.
Many people do not want to acknowledge this fight and this suffering. It is not uncommon for preachers to use their abilities to present the Christian life as being as easy and as glorious as possible. They explain how Jesus has done everything and as a result we don't have to do anything. They say, “Jesus has suffered for us; He died for us, and He has redeemed us completely. We must only believe in His finished work, and then we will automatically live an overcoming life. As long as we just look up to Jesus, the fruit of the Spirit which we read about in Galatians 5:22 will come.”
Faith Series First Episode:
https://krministry03.blogspot.com/2021/09/nurture-your-faith-faith-series-1st.html
Faith Series Second Episode :
https://krministry03.blogspot.com/2021/09/how-to-nurture-your-faith.html
Faith Series Third Episode :
https://krministry03.blogspot.com/2021/10/faith-and-test-faith-series-third.html
Faith Series Fourth Episode :
https://krministry03.blogspot.com/2021/10/mature-faith-faith-series-fourth-episode.html
Faith Series Fifth Episode :
https://krministry03.blogspot.com/2021/10/faith-and-work-faith-series-fifth.html
Faith Series Sixth Episode :
https://krministry03.blogspot.com/2021/10/the-fruit-of-faithfulness-faith-series.html
KR MINISTRY
https://www.facebook.com/KR-

Comments
Post a Comment