के समलैङ्गिकता र समलिङ्गिको समाधान सम्भव छ?
ती इशाई समलिङ्गि स्त्री जो वर्षौ देखि विवाहित थिइन्, जसको सन्तान पनि थियो तर उनले आफ्नै पतिबाट पनि आफु समलिङ्गि भएको कुरालाई लुकाएर राखेकी थिइन। उनले कहिल्यै आफ्नो पतिलाई प्रेम गर्न सकिनन्। उनी प्रत्येक दिन मरी-मरी जिएकी थिइन्। उनि भित्र आफ्नो पति र सन्तानप्रतिको कुनै मायाममता नै थिएन। उनले आफ्नो पहिचान गुमाएकी थिइन र यसलाई खुलासा गर्ने हिम्मत उनमा थिएन। उनि एक इशाई त थिइन तर आफ्नो दुबिधामय पहिचानले उनले परमेस्वरमाथि कहिल्यै विस्वाश गर्न सकिनन्। उनि आफ्नो मनको पिडा र व्यथालाई भुलेर विरलै सुत्न सक्थिन।
कविराज राई
(के.आर मिनिष्ट्री)
म
तपाईहरुलाई धेरै अगाडी म आफैले सुनेको
एक समलिङ्गि स्त्रीको गवाहीबाट "के समलैङ्गिकता र
समलिङ्गिको समाधान सम्भव छ?" भन्ने प्रश्नको उत्तर दिन चाहन्छु :
ती इशाई समलिङ्गि स्त्री जो वर्षौ देखि विवाहित थिइन्, जसको सन्तान पनि थियो तर उनले आफ्नै पतिबाट पनि आफु समलिङ्गि भएको कुरालाई लुकाएर राखेकी थिइन। उनले कहिल्यै आफ्नो पतिलाई प्रेम गर्न सकिनन्। उनी प्रत्येक दिन मरी-मरी जिएकी थिइन्। उनि भित्र आफ्नो पति र सन्तानप्रतिको कुनै मायाममता नै थिएन। उनले आफ्नो पहिचान गुमाएकी थिइन र यसलाई खुलासा गर्ने हिम्मत उनमा थिएन। उनि एक इशाई त थिइन तर आफ्नो दुबिधामय पहिचानले उनले परमेस्वरमाथि कहिल्यै विस्वाश गर्न सकिनन्। उनि आफ्नो मनको पिडा र व्यथालाई भुलेर विरलै सुत्न सक्थिन।
उनले
एकदिन आफ्नो मनको पिडालाई थाम्न नसकेर असहय भइ परमेस्वरमा पोख्याउने
निर्णय गरिन र रुदै पोख्याइन।
त्यस रात उनि मज्जाले निदाउन सकिन। भोलि पल्ट उनले निर्णय गरिन कि म परमेस्वरलाई
प्रार्थना गर्नेछु ताकि उहाले मलाई यो समलैंगिकताको बन्धनबाट
स्वतन्त्र गराउनुभएको होस्। दिन बित्दै जादा उनको हृदय बिस्तारै परिवर्तन हुन सुरु भयो र उदेक रुपमा परमेस्वरले ती स्त्रीलाई समलैंगिकता
र समलिङ्गिको बन्धनबाट स्वतन्त्र गराउनुभयो।
प्रियहरु,
यो त केवल एउटा
स्त्रीको गवाही हो त्यहाँ हजारौ
समलिङ्गि व्यक्तिहरु छन् जसले समलैंगिकताबाट छुटकारा पाएका छन्। यदी तपाई कोहि यो लेख पढ्ने
व्यक्ति समलिङ्गि हुनुहुन्छ भने हार नखानुहोस। परमेस्वरको नजरमा तपाई विषेश हुनहुन्छ। आफैलाई समलैंगिक अनैतिक क्रियाकलापमा सहभागी नगराउनुहोस्। तपाइको शरीर पवित्र आत्माको मन्दिर हो। तपाइको हृदय परिवर्तनको निम्ति र समलैंगिकताबाट छुटकाराको
निम्ति परमेस्वरलाई विन्ती गर्नुहोस। याद गर्नुहोस्,समलिङ्गि ती व्यक्ति हुन्
जसको हृदय आफ्नै लिङ्गप्रति आकर्षित हुदछ। हामी समलिङ्गिमा एउटै कुराको दोष र निष्क्रियतालाई भेट्दछौ
- त्यो चाहिँ हृदयको यसकारण एक समलिङ्गि व्यक्तिले
आफ्नो हृदय परिवर्तनको निम्ति परमेस्वरमा विन्ती गर्नुपर्छ।
जुन परमेस्वरले अब्राहामलाई १०० वर्षको असम्भनिय उमेरमा सन्तान प्रदान गर्नुभयो, जसले बाझी स्त्री हन्नालाई सन्तान दिनुभयो,जसले हिजकिया राजालाई थप १५ वर्षको
उमेर थपिदिनुभयो, लाजरसलाई पुन मृत्युको मुखदेखि ब्युताउनुभयो उही परमेस्वरले तपाइको हृदयलाई पनि परिवर्तन गर्न सक्नु हुन्छ।
कविराज राई
KR MINISTRY
Follow us on Facebook :
Subscribe to our youtube Channel:

Comments
Post a Comment