सम्पूर्ण मण्डली परिवारमा जयमसिह !!!
आउनुहोस् यस तस्विरबाट आज साचो अगुवापनको विषयमा केहि महत्वपूर्ण पाठ सिक्नेछौ :
 |
हामी सबैले यी ब्वासाहरुको समूहबाट एक अमुल्य अगुवापनको पाठ सिक्न सक्छौ :
- अगाडिका ३ ब्वासाहरु बुढो र बिमारी छन्। तिनीहरु समूहको आखा अगाडी छन्।
- त्यसपछिका ५ ब्वासाहरु बलिया छन्। तिनीहरुले अगाडीबाट हुने आक्रमणबाट समुहलाई बचाउदछ।
- बिचका ब्वासाहरु पूर्ण रुपमा संरक्षित छन्।
- पछिल्ला ५ ब्वासाहरु पनि बलिया ब्वासाहरु मध्येका हुन् जसले पछाडीबाट हुने आक्रमणबाट समूहलाई बचाउदछ।
- सबै भन्दा पछिल्लो अन्तिम ब्वासो चाहिँ अगुवा हो। उसले कोहि छुटेको छैन भनि सुनिश्चित गर्छ। उसले आफ्नो समुहलाई एकसाथ र एउटै मार्गमा लिएर जादछ। ऊ आफ्नो समुहको बचावटको निम्ति कुनै पनि दिशामा दौडन तयार रह्दछ।
|
निस्कर्ष :अगुवा हुनुको अर्थ आफु सधै अघि हुनु होइन तर सधै आफ्नो समुहको ख्याल गर्नु हो।

KR MINISTRY
Follow us on Facebook :
Subscribe to our youtube Channel:
Comments
Post a Comment